अत्तरिया शाखा कार्यालय
Attariya Branch Office
स्थापना
नागरिक लगानी कोषले आफ्ना सहभागीहरुलाई केन्द्रीय कार्यालयबाट उपलब्ध गराएका सम्पूर्ण सेवा सुविधाहरु स्थानीय स्तरमा नै उपलब्ध गराउने उद्देश्य अनुरुप शाखा कार्यालय बिस्तार गर्ने क्रममा बि.स. २०७९ सालमा गोदावरी नगरपालिका–१, अत्तरिया, कैलालीमा कोषको चौथो शाखा कार्यालयको रुपमा स्थापना भई मिति २०७९/०२/१८ देखि निरन्तर रूपमा सेवा प्रवाह गर्दै आइरहेको छ ।
कार्यक्षेत्र
सुदुरपश्चिम प्रदेश अन्तर्गतका कैलाली, डोटी, अछाम, बझाङ, बाजुरा, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला गरी जम्मा ९ जिल्लाहरु यस शाखा कार्यालयको मुख्य कार्य क्षेत्र रहेका छन् ।
शाखा कार्यालयबाट उपलब्ध हुने सेवाहरु
कार्यालय प्रमुख
नाम:- जीवन राज जोशी सम्पर्क नं. :- ९८५८४८८८०४
इमेल:- jibanjoshi@nlk.org.np
कार्यालको ठेगाना
सुदुरपश्चिम प्रदेश, गोदावरी नगरपालिका–१
अत्तरिया, कैलाली
सम्पर्क नं. : ०९१-५९०३२६
इमेल:- cit_attariyabranch@nlk.org.np