नागरिक लगानी कोषमा स्वागत छ🙏
पुनर्निर्माण कोषमा रकम हस्तान्तरण
व्यवस्थापन समुह
कर्मचारीहरूको सामूहिक तस्बिर
काेषकाे ३६औं वार्षिकाेत्सव समाराेह
काेषकाे ३६औं वार्षिकाेत्सव समाराेह

नागरिक लगानी कोष : संक्षिप्त परिचय

आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत पुँजीको बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउन, अवकाश तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न एवं पुँजीबजारमा गतिशिलता ल्याउने मुल उद्धेश्य राखेर नागरिक लगानी कोषको स्थापना नागरिक लगानी कोष ऐन, २०४७ अनुसार वि.सं. २०४७ चैत्र ४ गते भएको हो । यसले वि. सं. २०४८ माघ १ गते देखि औपचारिक रूपमा आफ्नो कारोबार संचालनमा ल्याएको हो । कोषको कार्यालय शुरुमा थापाथली स्थीत जेसिस भवन छेउमा रहेको र बिभिन्न समयमा बिभिन्न स्थानहरुमा सर्दै  बि.स.२०६७ सालमा कोषले तत्कालिन जनकपुर चुरोट कारखानाको नयाँ बानेश्वर स्थित जग्गा तथा भवन खरीद गरी आफ्नो केन्द्रीय कार्यालय सोहि स्थानमा सरेको थियो । हाल कोषले नयाँवानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र को पुर्व पट्टी सेवाग्राहीमैत्री, सुविधा सम्पन्न आफ्नै भवनबाट केन्द्रीय कार्यालय तथा सेवा संचालन गर्दै आएको छ ।कोषले काठमाडौं बाहेक बिराटनगर, जनकपुरमा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालय स्थापना गरी सेवा प्रवाह गरी रहको छ। यस प्रकार कोषका कार्यालयहरु सवै प्रदेशमा रहेका छन।

स्थापनाको बेला कोषको चुक्ता पूँजी रु २ करोड ४० लाख रहेकोमा हाल उक्त चुक्ता पूँजि बृद्धि भई रु ६ अर्व ८० करोड पुगेको छ । 

थप पढ्नुहोस्
सी. ए. सोभा श्रेष्ठ
अनुपालन अधिकारी

सी. ए. सोभा श्रेष्ठ

इमेल: [email protected] फोन : ९७७-५९७०२०१ Ext. No. १७०

श्री अमृत बहादुर अधिकारी
गुनासो व्यवस्थापन अधिकारी

श्री अमृत बहादुर अधिकारी

इमेल: [email protected] फोन : ९८४७६९१२०१ Ext. No. १८९

श्री. उद्धव राज सिलवाल
सूचना अधिकारी

श्री. उद्धव राज सिलवाल

इमेल: [email protected] फोन : ९७७-५९७०२०१ Ext. No. १०७

संक्षिप्त वित्तीय विवरण

(As of 2082 Chaitra End)
विवरण रकम (रु. हजारमा)
शेयर पूँजी 6,805,798
खुद कोष मौज्दात 304,540,089
कुल अवकास कोष मौज्दात 287,712,113
जगेडा कोष  12,680,193
 चालु दायित्व तथा व्यवस्था 11,399,410
जम्मा 330,588,134
विवरण                                रकम (रु. हजारमा)
खूद स्थिर सम्पत्ति 2,221,398
लगानी 311,496,699
उचित मूल्य समायाेनित सम्पत्ति 7,510,777
बैंक मौज्दात 1,611,300
चालु सम्पत्ति 7,747,960
जम्मा 330,588,134

सेयर पुँजी संरचना

share divident

समाचार र सूचना

थप हेर्नुहोस्...
शीर्षक प्रकाशित मिति डाउनलोड हेर्नुहोस्
सहभागी कर्जा (धितोमा आधारित) सम्बन्धी जानकारी । शुक्रबार, १ फागुन २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशित शनिबार, २६ पुस २०८२
कोषको ऐनको दफा २५ (१) को खण्ड च मध्येबाट संचालक पद १ निर्वाचन प्रयोजनका लागी शेयरधनीहरुको अन्तिम मतदाता नामावली शुक्रबार, २५ पुस २०८२
सर्वसाधारण शेयरधनी बाट संचालक पदको निर्वाचन सम्बन्धमा निर्वाचन कार्यक्रम सम्बन्धी सूचना सोमबार, २१ पुस २०८२
नागरिक लगानी कोषका सहभागीहरुलाई Biometric KYC Update सम्बन्धी सूचना बुधबार, ९ पुस २०८२
कर्मचारी बचत वृद्वि अवकाश कोषमा रकम कट्टी गर्दा आयकर छुट पाईने सम्बन्धी सूचना बुधबार, ९ पुस २०८२
०१–५९७०२०१ [email protected]