"नेपालको समृद्धिको सहयात्री"
EN

Citizen Investment Trust

Feedback

Under Construction

 

                    नागरिक लगानी कोष 


कोषद्वारा सञ्चालित योजनाहरु वारे पृष्ठपोषण लिने प्रश्नावली

१) यहाँलाई नागरिक लगानी कोषको बारे के थाहा छ ? 
    ................................................................

 

२) कोषको वेबसाईट nlk.org.np हेर्ने गर्नु भएको छ ?
    क) छ        ख) छैन 

 

३) कोषको केन्द्रीय कार्यालय, नयाँवानेश्वर, काठमाण्डौ बाहेक शाखा कार्यालयहरु :
     विराटनगर, पोखरा, बुटवल, अत्तरिया र सुर्खेतबाट समेत कोषले सेवा दिईरहेको कुरा जानकारी छ ?
    क) छैन   ख) छ, भने हजुरलाई नजिक पर्ने शाखा कार्यालय कुन हो ? .......................

 

४) नागरिक लगानी कोषमा सहभागी हुनु भएको छ ?
क) छैन     ख) छ, भने तलका मध्ये कुन योजनामा सहभागी हुुनुभएको छ ?
क) कर्मचारी बचत बृद्धि स्विकृत अबकाश कोष,
ख) नागरिक पेन्सन योजना,
ग) उपदान तथा पेन्सन योजना,
घ) लगानीकर्ता हिसाब योजना,
ङ) नागरिक एकांक योजना,
च) राष्ट्र सेवक कर्मचारीको सावधिक जीवन वीमा कोष योजना 

 

५)  कोषले सहभागीलाई दिदै आएको सहुलियत सापटी वा कर्जा वारेमा कतिको जानकार हुुनुहुन्छ ?
     क) छैन     ख) छु, भने कुनै एकको नाम लेख्न सक्नु हुन्छ ? ...........................

 


६) कोषको कुनै योजनामा सहभागी हुने विधि÷प्रकयाका बारेमा जानकार हुनुहुन्छ ?
    क) छैन     ख) छु, भने के के थाहा छ ? ..................................................................................

 

७) कोषले सञ्चालन गरिरहेको कुनै योजनाहरुमा सहभागी हुँदा यसबाट हुने फाईदाहरुको बारेमा जानकार हुनुुहुन्छ ? 
क) छैन     ख) छु, भने के के फाईदाहरु छन् ? ...............................................................................

 

८)  कोषलाई यहाँको कही सुझाव छ ? कृपाय उल्लेख गरिदिनुहोस् । 
     ..........................................................................................................................................
     ..........................................................................................................................................

 

 

Please dowload the Feedback Form and send at

[email protected]

 


नागरिक लगानी कोष
केन्द्रीय कार्यालय,
नयां बानेश्वर,   काठमाण्डाैं ।
फोन नं. ०१–५९७०२०१